You are viewing the translated version of राजश्च र व्ययको अनुमान.
Rule 5
राजश्च र व्ययको अनुमान
संविधानको धारा ११९ बमोजिम अर्थ मन्त्रीले सङ्घीय संसदको संयुक्त बैठकमा देहायका विषयहरुसमेत खुलाई राजस्व र व्ययको वार्षिक अनुमान प्रस्तुत गर्नेछ:-
(क) राजश्चको अनुमान, (ख) सङ्घीय सञ्चित कोषमाथि व्ययभार हुने आवश्यक रकम,
(ग) विनियोजन ऐनद्वारा व्यय हुने आवश्यक रकम।
(क) राजश्चको अनुमान, (ख) सङ्घीय सञ्चित कोषमाथि व्ययभार हुने आवश्यक रकम,
(ग) विनियोजन ऐनद्वारा व्यय हुने आवश्यक रकम।